Bimarsha Post Bimarsha Post Bimarsha Post
Dark Mode: OFF
प्रकृतिको अनुपम उपहार; बर्दिया राष्ट्रिय निकुञ्ज विश्वमा लोप मानिएको पाटे बाघको प्रमुख बासस्थान बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै लोपउन्मुख वन्यजन्तुलाई संरक्षण गरेर राखेको छ। वन्यजन्तुका लागि आवश्यक सम्पूर्ण कुराहरू सहजै उपलब्ध गराउँन सक्ने उपयुक्त वातावरण नै यहाँका वन्यजन्तुका लागि प्रमुख बिशेषता हो। यसैले गर्दा यो टाउँ धेरै वन्यजन्तुका लागि उपयुक्त मानिन्छ थप पढ्नुहोस् 7 min read
प्रकृतिको अनुपम उपहार बर्दिया राष्ट्रिय निकुञ्ज   पर्यटन
नभनिएको कथा हामी लुम्बिनीका लागी पोखराबाट करिब २ बजेतिर नयाँ यात्राको थालनिमा लाग्यौँ। पहाडबाट तराईको यात्रा, सुरुमा अलि कठिन भए पनि पछि सहज हदैँ गयो। रातलाई थिचोलेर हामी बुद्ध जन्मेको ठाउँ लुम्बिनी मा पुग्यौँ। नदिको छेउबाट हुदैँ करिब १००० मि. अघीबाट हिडेर यात्रा गर्नु पर्ने रहेछ। यात्रा गरने क्रममा मा उनीबाट छुट्टिने त कुरै थिएन।एउटा हातमा आशिषको फोन अनि अर्को हातमा व्याग । एउटा साईडमा आशिष अनि र्को साइडमा उ। नबोले पनि आँखाको स्पर्शले मन भरेको थियो। थप पढ्नु्होस् 14 min read
नभनिएको कथा कथा
सञ्जालको प्रेम मान्छेहरू को हिँडडुल अलि बढी नै हुन्थ्यो त्यो ठाउँमा तर त्यस दिन खासै कोही थिएनन्। मलाई सहज हुनेभयो। कसैले देख्ला भन्ने पीर थियो जुन त्यो दिन कोही नहुनुले मेरो पीर दूर गएको थियो। हजुरबाले बाटेको जुटको डोरी लिएर रुखमा पासो बनाएँ। रुखमा चढेर पासो घाँटीमा झुण्डाए। आफूलाई भगवानको शरणमा सुम्पिदै थिएँ । एकपटक ओरिपरी सबै नियाल्न मन लाग्यो। एकटकले सबै कुरा हेरिरहेँ। थप पढ्नुघहोस् 1 min read
आफूलाई आफ्ना अघि निर्धक्कका साथ उभाउँन सकूँ जिन्दगीमा त्योभन्दा ठुलो सफलता अरू केही चाहिँदैन। कथा
Nursing can be Hard It's backache, headache, heartache, and flow of tears, have to face number of births and deaths without showing internal fear.

Read More
4 min read
Nursing can be hard Poem
समिनका मुक्तकहरू संसार देख्ने , रमाउने रहर छ उसलाई हुरीले खसाल्ने हो कि ? डर छ उसलाई कर्कलाको पातबाट जिन्दगी थाल्दैछ ऊ मात्र त्यही पातको बलियो भर छ उसलाई । थप पढ्नुहोस् 32 min read
मुक्तक मुक्तक
संजोगका मुक्तकिला हरफहरू हेरन सन्गु मेरा यि आँखाहरु कति निर्दाेष छन अझै तिमीलाई देख्ने आसामा भाैतारिरहन्छन तिम्रै कारण आँखामा आँसु आकाे हाे थाहै पाउदैनन।।। थप पढ्नुपहोस् 1 min read
कोरोना संक्रमणबाट सुदूरपश्चिमका प्रथम प्रदेश प्रमुखको निधन मुक्तकहरू
फोटो कथा
Silver eared Mesia cover photo of Nepal's Forest bird book written by Carol Inskeep and Hem Sagar Baral
Silver eared Mesia cover photo of Nepal's Forest bird book written by Carol Inskeep and Hem Sagar Baral...
सर्पको टाउकोमाथि कमिला
सर्पको टाउकोमाथि कमिला
चितवन राष्ट्रिय निकुञ्जमा आगन्तुकलाई हेरिरहेको गौर
चितवन राष्ट्रिय निकुञ्जमा आगन्तुकलाई हेरिरहेको गौर
बर्दिया खैरापुरमा खिचिएको कृष्णसार
बर्दिया खैरापुरमा खिचिएको कृष्णसार
पर्यटकलाई स्वागत गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज
पर्यटकलाई स्वागत गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज
शान्ति स्तुपा घुम्न आएका आगन्तुकको तस्बिर कैद गर्दै
शान्ति स्तुपा घुम्न आएका आगन्तुकको तस्बिर कैद गर्दै
बर्दिया राष्ट्रिय निकुञ्जमा खिचिएको बाघको तस्विर
बर्दिया राष्ट्रिय निकुञ्जमा खिचिएको बाघको तस्विर
Silver eared Mesia cover photo of Nepal's Forest bird book written by Carol Inskeep and Hem Sagar Baral..
सर्पको टाउको माथि कमिला
चितवन राष्ट्रिय निकुञ्जमा आगन्तुकलाई हेरिरहेको गौर
बर्दिया खैरापुरमा खिचिएको कृष्णासारको तस्विर
Grey hornbill is waiting someone
Indian Pond heron spotted at Bardiya National Park
White throated kingfisher looking for its prey
पर्यटकलाई स्वागत गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज
शान्ति स्तुपा घुम्न आएका आगन्तुकको तस्बिर कैद गर्दै
बर्दिया राष्ट्रिय निकुञ्जमा खिचिएको बाघको तस्विर
हाम्रो छनौट
प्रकृतिसँग रमाइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज -हिक्मत आचार्य प्रकृति
प्रकृतिसँग रमाइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज - हिक्मत आचार्य अब म हजुरलाई त्यो नजिकैको वनमा लिएर जान्छु। अलि बिचार गरेर हिड्नुहोला धेरै कुराको डर छ यहाँ। बोल्न पाईँदैन नि। हेरिरहनु होला म साङ्केतिक भाषामा यहाँहरूलाई यस वनभित्र लुकेर बसेको एउटा कहानी देखाउँछु। हामी चाहीँ पारीसम्म देखिएको यो बाटैबाटो जानुपर्छ। यो मानिसहरू हिँडिरहेको बाटोजस्तो देखिन्छ तर त्यस्तो होइन। यो हात्ती हिँडिरहने बाटो भएकाले यस्तो देखिएको। थप पढ्‍नुहोस् 15 min read
प्रोफेशनभन्दा पनि प्यासनका लागि फोटो खिच्ने गर्छु जिवनी
प्रोफेशनभन्दा पनि प्यासनका लागि फोटो खिच्ने गर्छु - हिक्मत आचार्य म प्रोफेशन र प्यासनलाई उत्तीकै चाहने मान्छे हो। अझ बढी प्रम प्यासनसँग भयो। फोटोग्राफी गर्दा मनमा बेग्लै उर्जाको आगमन हुन्छ। थप पढ्‍नुहोस् 9 min read
लुटिएको बचपन आख्यान
लुटिएको बचपन -समिन गैरे - समिन गैरे म सोच्थेँ , ठूलो भएपछि सहर जान्छु , कोठा खोजेर उतै बसेर पढ्छु , अनि वेला वेला मात्र‌ घर आउँछु उही दशैँ तिहार र चाडपर्वको बेला । त्यसै पनि मलाई घरमा कि त काम गर्नुपर्थ्यो कि त कुटाइ खानुपर्थ्यो । सोच्थेँ कि, सहर गएपछि न त काम गर्नुपर्छ न त पिटाइ नै खानु पर्छ, बस रमाइलो मात्र न हुन्छ । थप पढ्‍नुहोस् 25 min read
शिर्षक विनाको लेख आख्यान्
शिर्षक विनाको लेख - सदिक्षा भट्टराई कहिले धन कमाउने जिम्मेवारी, कहिले धन जोगाउने चिन्तन्, कहिले त्यही धनबाट मन भुलाउन नसक्नुकाे पीडा, कहिले सङ्घर्षबाट सफलता, कहिले असफलताबाट सिकाइ, कहिले जीत पनि हार कहिले हार पनि जीत। कहिले आफनो आबस्यकता परिपूर्ति कहिले आफ्नाको। बस वाहना फरक हो तर व्यस्तता मै बितेको छ जिवन तिम्रो। थप पढ्‍नुहोस् 8 min read
साहित्य